नेपाल हिन्दुराष्ट्र !

‘ने’ नाम गरेका ऋषिले पालन गरेको भूभाग भएकाले यस देशको नाम नेपाल रहन गएको हो भन्ने किंवदन्ती नेपालको नामकरणका सम्बन्धमा बहुप्रचलित छ । ‘ऋषि’ शब्दको व्युत्पत्ति संस्कृतमा ‘ऋषति पश्यति इति’ भनेर गरिन्छ । व्युत्पत्तिअनुसार ‘ऋषि’ शब्दले जसले देख्दछ भन्ने अर्थ प्रकाशन गर्दछ । तसर्थ ऋषि भनेर त्यस्ता व्यक्तिलाई भनिन्छ, जो मन्त्रका द्रष्टा हुन्, ‘ऋषयः मन्त्राणां […]

मल मास/अधिक मास/पुरुषोत्तम मास

पृष्ठभूमि गणनाका आधारमा एक वर्षमा जम्मा बाह्र महिना रहने गर्छन् । सनातन परम्परामा सौरमान र चान्द्रमानका आधारमा महिना निर्धारित हुन्छन् । सङ्क्रान्ति, पन्ध्र गते पर्ने पर्व एवं नयाँ वर्षजस्ता चाडहरू सौरमानअनुसार र तीबाहेकका अरू चाडहरू चान्द्रमानका आधारमा मनाउने परम्परा नेपालमा छ । कार्यालयीय प्रयोजनका लागि सौरमानलाई आधार मान्ने गरे तापनि अधिकांश चाडपर्व चान्द्रमानका आधारमा मनाउने […]

वर्तमान परिस्थितिमा अन्तर्राष्ट्रिय योग दिवस

योग के हो त ? ‘योगश्चित्तवृत्तिनिरोधः’ – योगसूत्र, पतञ्जलि । योगसूत्रका प्रणेता पतञ्जलिले भनेका छन्, ‘विषयवासनामा सधैँ लिप्त हुन चाहने चित्तको वृत्तिलाई रोक्नु योग हो ।’ चित्तको वृत्ति भनेको मनको अवस्था हो । यसरी योगको चर्चा विस्तृत रूपमा पतञ्जलिले योगसूत्रमा गरेका छन् । तसर्थ, योगबारे बुझ्न योगसूत्र ग्रन्थलाई हेर्ने गरिन्छ । योग संस्कृतको जोड्नु भन्ने […]